१५ वैशाख २०८१ शनिबार
image/svg+xml

डुङ्गा डुब्दा ५८ जनाको मृत्यु

मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको छ।

उत्तराखण्ड दुर्घटनामा मृत्यु भएकाहरू नेपाली हुन् वा होइनन् बारे अनुसन्धान सुरु

भारतको उत्तराखण्डमा जिप दुर्घटनामा परी मृत्यु भएका अधिकांश नागरिक नेपाली हुन् कि भन्ने विषयमा पुष्टि गर्न प्रशासनले समन्वय सुरु गरेको छ।

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

सोमालीयामा विस्फोट हुँदा १८ जनाको मृत्यु

सोमालीयामा ट्रक बम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ। मध्य सोमालीया सहर बेलेडवेनमा भएको ट्रक बम विस्फोटमा परी ४० जना घाइते भएका छन्।

मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु

भारतको उत्तर(पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।

सुडान पश्चिमी क्षेत्रमा जातीय दंगामा परी ४८ जनाको मृत्यु, दर्जनौ व्यक्ति घाइते

सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ। यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ।

इलाममा ८ को मृत्यु, ७ बेपत्ता

करिब ४० घण्टायता अविरल रूपमा भइरहेको वर्षाले इलाममा जनधनको ठूलो क्षति गरेको छ। आज (बुधबार) बिहानसम्म इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्।

थप ८०५ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६७२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

थप १५७ जनामा काेराेना पुष्टि, ८ जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १४ हजार ५४१ मा कोरोना परीक्षण गर्दा एक हजार १५७ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

प्रदेश १ मा ८ सय १३ संक्रमित थपिए, ८ जनाको मृत्यु

१ हजार २ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ६९ र १ हजार ६ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्