१६ वैशाख २०८१ आइतबार
image/svg+xml

चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार विगत चार वर्षमा आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार रुपैयाँबराबरको क्षति भएको छ।

वर्षासँगै आएको बाढीमा परी १५५ जनाको मृत्यु

तान्जानियाको प्रधानमन्त्री कासिम मजालिवाले वर्षासँगैको बाढीका कारण २ लाख ५१ हजारभन्दा बढी परिवार प्रभावित बनेको जानकारी दिएका छन्।

ब्यारियरमा बस ठोक्किएर दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।

सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु

मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।

चेक गणराज्यको एक विश्वविद्यालयमा गोली चल्दा १५ को मृत्यु, २४ घाइते

चेक गणराज्यको राजधानी प्रागमा गोलिबारी हुँदा १५ जनाको मृत्यु भएको छ।

यात्रुबाहक बसमा आगो लाग्दा भारतमा २५ जनाको मृत्यु

मुम्बई–नागपुर एक्सप्रेसवेमा शनिबार बिहान एउटा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। भीषण आगालागी भएपछि बसमा सवार अधिकांश यात्रुले निको हुने मौका समेत पाएका थिएन्।

रुकुममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सुत्केरी महिला सहित ५ जना छन्।

भारतको खरगोनमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

सुडानमा आएको बाढीबाट ७५ जनाको मृत्यु

केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको।

तुलसीपुरमा जुत्ता पसल आगलागीः पाँच जनाको मृत्यु

गए राति इरम फुटवेयर जुत्ता चप्पल पसलमा भएको आगलागीमा परेर बेहोस भएका ५ जनालाइ बिहान बाहिर निकालिएको थियो।

प्रदेश १ मा ९ सय ५४ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु

१ हजार ७ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५४ र १ हजार ४ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थप ४१०७ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्