१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सुँगुरको मिर्गौला प्रत्यारोपण सफल, बिरामी निको भएर घर फर्किए

अनुवांशिक रूपमा परिमार्जन गरिएको सुँगुरको मिर्गौला सफल प्रत्यारोपण गरिएका एक जना बिरामी घर फर्केका छन्।

श्रीमानको कलेजो र भाउजूको मिर्गौलाले बाँचेकी सोनाकुमारी

चितवन भरतपुरकी सोनाकुमारी थापा भुजेल कलेजो र मिर्गौला दुवैको प्रत्यारोपण पछि नयाँ जीवन पाएकोमा दङ्ग छिन्।

अंगदानमा महिला नै किन अघि ?

तथ्यांक भन्छ– अंगदान गर्नेमा ७८ प्रतिशत महिला छन्। यसबाट बुझिन्छ, दानमध्येको सबैभन्दा ठुलो मानिएको अंगदानमा पनि महिला नै पहिला छन् तर लिनेमा जहिल्यै पुरुष।

नेपालमा मिर्गौला प्रत्यारोपणको १४ वर्ष, समयमै रोकथाम नगरे मिर्गौला रोगले प्रकोपको रूप लिने

समयमै रोकथाम नगरे नेपालमा मिर्गौला रोगले प्रकोपको रूप लिने चिकित्सा शिक्षा अध्ययन संस्थान महाराजगन्जकी डीन डा. दिव्या सिंहले चेतावनी दिएकी छन्।

पोखराः क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको छ। गण्डकी प्रदेशको मुकामको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विहीबार गरिएको मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको हो।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः मुटुरोग अस्पताल र मिर्गौला प्रत्यारोपणको व्यवस्था प्रदेशमै

गण्डकी प्रदेश सरकारले प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गर्ने घोषणा गरेको छ। प्रदेश सरकारले मंगलबार ल्याएको प्रदेशको नीति तथा कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गरिने उल्लेख छ।

उपचारमा अनियमितता

केन्द्रदेखि प्रदेश हुँदै जिल्ला स्तरसम्मका बहालवाला तथा भूतपूर्व मन्त्री, नेता र प्रशासकहरूको सुरक्षा व्यवस्थामा आज राज्यले ठूलो धनराशि बेहोर्नु परिरहेको छ।

मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना

दुबै मिर्गौला फेल भएपछि तीन वर्षअघिदेखि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा उपचार गराइरहेका तामाङले मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना गरेका हुन्।

नेता झलनाथ खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोषण गरिएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उनको मिर्गौलाको प्रत्यारोषण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण प्रकरण : चितवनबाट ६ जना पक्राउ, अस्पतालको आपत्ति

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा गैरकानुनीरुपमा मिर्गौला प्रत्यारोपण गराइएको आरोपमा त्यहाँ कार्यरत चार जना चिकित्सकसहित ६ जनालाई पक्राउ गरेको छ । एक जना कानुन व्यवसायी र एक जना निजामति कर्मचारीसमेत पक्राउ परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्