२० वैशाख २०८१ बिहीबार
image/svg+xml

अपराजित भारतलाई पराजित गर्दै छैठौँ पटक अस्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जित्यो

आयोजक भारतलाई ६ विकेटले हराउँदै छैठौँ पटक अस्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जितेको छ।

विश्वकप क्रिकेट:नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले ३९९ रन बनायो

भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले ३९९ रन बनाएको छ।

स्मिथ र फिन्च ट्वान्टी–२० टोलीमा

कुइनोको चोटका कारण स्मिथले हालै सम्पन्न वेस्ट इन्डिज र बंगलादेश भ्रमणबाट नाम फिर्ता लिएका थिए। स्मिथले हालै मात्र आफू इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाअघि पूर्ण फिट हुनका लागि ट्वान्टी–२० विश्वकप क्रिकेटसमेत गुमाउन तयार रहेको बताएका थिए। यसबाट स्मिथले सीमित ओभरका खेलभन्दा टेस्ट क्रिकेटलाई प्राथमिकतामा राखेको प्रस्ट हुन्छ।

अस्ट्रेलियाले पाचौं खेल पनि गुमायो

सुरुआत राम्रो भए पनि मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न नसक्दा अस्ट्रेलिया पाँचाैं खेलमा पनि पराजित हुन पुगेको हो।

अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र लगाउने

गत साता अस्ट्राजेनिका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकारले उमेर बढाएको हो। स्वास्थ्य मन्त्री ग्रेग हन्टले बिहीबारको नयाँ घोषणा गर्दा कुनै वैज्ञानिक तथ्यमा आधारित भएर नगरिएको बताउँदै सरकारले सचेतता अपनाउन चाहेको स्पष्ट गरे।

अस्ट्रेलियाले क्लिन स्विप टार्यो

अस्ट्रेलियाले शुक्रबार चौथो एकदिवसीय खेलमा इङ्ल्यान्डलाई ३ विकेटले पराजित गरेको छ । इङ्ल्यान्डले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य अस्ट्रेलियाले ३७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

अस्ट्रेलियाले पनि नेपालमा जाँच लिने

इन्टरनेसनल इंग्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस) का विद्यार्थीले सजिलै परीक्षा दिन पाउने भएका छन्। नेपालमा परीक्षाको डेट नपाएर छिमेकी मुलुक भारतका विभिन्न सहर पुग्न बाध्य विद्यार्थीले अब यहीँ परीक्षा दिने पाउनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्