१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ब्राउनसुगरसहित तीन जना पक्राउ

प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

ब्राउनसुगरसहित दुई जना पक्राउ

आइतबार बेलुका वीरेन्द्रनगर–१ सोलीघोप्टेबाट २१ ग्राम ९१० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार वीरेन्द्रनगर–१ का २० वर्षीय हिमाल थापा र वीरेन्द्रनगर–२ भुरेलीका मनबहादुर बुढालाई पक्राउ गरिएको हो।

ब्राउनसुगरसहित एक पक्राउ

प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–११ पिपिराका ४२ वर्षीय लिलाराम पुरीलाई एक ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ब्राउनसुगरसहित चार पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१ का २१ वर्षीय कृष्ण थापाको घरबाट १० ग्राम ३९० मिलिग्राम लागूऔषधसहित शनिबार चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ब्राउनसुगरसहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार बेलुका चार बजेतिर वीरेन्द्रनगर–३ पतेनीरोडबाट १९ वर्षीय विवेक सापकोटा चार सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

ब्राउनसुगरसहित युवा-युवती पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार राति वीरेन्द्रनगर–१३ को सुब्बाकुनाबाट वीरेन्द्रनगर–६ का २९ वर्षीय श्याम गुरुङ र १९ वर्षीय कपिल रानालाई पक्राउ गरेको हो ।

२२ पोका ब्राउनसुगरसहित २ पक्राउ

कोहलपुर– घरभित्र आगोमा पोलेर ब्राउन सुगर बनाउँदै गरेको अवस्थामा प्रहरीले दुई व्यक्तिसहित २२ पोका ब्राउनसुगर बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्