१६ वैशाख २०८१ आइतबार
image/svg+xml

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिश्वासको मत पाएका छन्। आज प्रदेशसभाको बैठकमा बिश्वासको मत मागेका चौधरीलाई ५३ सांसदले मत दिएका छन्। जुन यो प्रदेशसभाको बहुमत हो।

लुुम्बिनी प्रदेशः मुख्यमन्त्रीले पाएनन् बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत पाएनन्। प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले मागे बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत मागेका छन्। अहिले जारी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले बिश्वासको मत मागेका हुन्।

लुम्बिनी प्रदेशः आगामी सरकार पनि १६८ (२) कै !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी ११ गते बिश्वासको मत लिँदैछन्। अहिले सम्मको राजनीतिक समिकरणलाई आधार मान्ने हो भने उनले बिश्वासको मत पाउने असम्भव जस्तै छ।

माधव पक्षका सासंदको समर्थनले मुख्यमन्त्री भट्टकाे पद जोगियो

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलवार प्रदेश शभा बैठकबाट बिश्वासको मत प्राप्त गरेका छन्। एमाले प्रदेश शभामा बाहुल्यता रहेको माधव खनाल पक्षका सासंदहरुको समर्थनमा माओवादी केन्द्रका मुख्यमन्त्री भट्टको पद जोगिएको छ।

मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भोली मंगलवार प्रदेश शभा बैठकवाट बिश्वासको मत लिने भएका छन्। बिश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर मुख्यमन्त्री भट्टले शभामुखलाई लेखेको पत्र आईतवार साँझ प्रदेश शभा सचिवालयमा दर्ता भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्