मौनताको सागरमा 'त्यो पर्दैन' को तरंग
कोरोनाका कारण सबैतीर मौनता छाएको छ । यहि मौनताको सागरमा केही दिन यता ‘त्यो पर्दैन’ को तरङ्ग उठ्न पुग्यो । सामाजिक सञ्जालहरु, फेसबुक, ट्वीटर, टिकटक जताततै ‘त्यो पर्दैन’ ले भरिएका छन्। गत वैशाखको ३१ गते दुई बजेबाट ‘त्यो पर्दैन’ बजार लिन थालेको क्रम अहिले पनि कम भएको छैन।