१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

काठमाडौंको सयौं रोपनी सार्वजनिक जग्गा माफियाको कब्जामा

सरकारले काठमाडौंका महत्वपूर्ण स्थानका सरकारी/सार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासीलगायत दर्जनौं स्थानमा सयौं रोपनी सरकारी जग्गा हडपेका छन्।

४४ वर्षदेखि मुआब्जा विवाद

नेपाल आयल निगमको नाममा लालपुर्जा रहेको बबरमहलको तीन रोपनी चार आना तीन पैसा एक दाम जग्गा ४४ वर्षदेखि मुआब्जा विवादमा छ। विवादका कारण निगमले १२ करोड आठ लाख ३५ हजारमा किनेको उक्त जग्गा १० वर्षदेखि भोगचलन गर्न पाएको छैन।

असनको सम्पदा नष्ट नगर्न स्थानीयको माग

असनस्थित पुरातात्विक महत्वको सम्पदा अभिताभ बुद्ध रहेको घरमा व्यापारिक भवन बनाउन लागिएकोमा स्थानीयले आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्