१६ वैशाख २०८१ आइतबार
image/svg+xml

नेपाललाई प्रधानमन्त्री त्रिदेशीय कप

निर्धारित समयको खेल सकिन दुई मिनेट मात्र बाँकी रहँदा मनीषले अञ्जन विष्टको पासमा गोल गर्दै नेपालको जित पक्का गराए।

त्रिदेशीय कपमा नेपालको सुखद सुरुआत

रक्षक अनन्त तामाङ र स्ट्राइकर नवयुग श्रेष्ठको समान एक गोलप्रेरित नेपालले बुधबार लाओसमाथि २–० को जितसहित प्रधानमन्त्री त्रिदेशीय कपमा सुखद सुरुआत गरेको छ।

मन्त्रिपरिषद् बैठक: त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ। एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो। दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरेका थिए।

त्रिदेशीय कप: नेपाललाई उपाधि

गत साताबाट सुरु भएको प्रतियोगितामा बंगलादेशसँगै आयोजक नेपाललाई उपाधिको प्रमुख दाबेदार मानिएको थियो। बंगलादेशले प्रतियोगितामा सुखद सुरुआत गर्ने क्रममा कीर्गिस्तानको युवा टोलीमाथि १–० को जित हात पार्‍यो।

त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलः बंगलादेशविरुद्ध २-१ले नेपाल बिजयी

त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइनल खेलमा नेपाल बिजेता बनेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले बंगलदेशविरुद्ध २–१ ले जित हासिल गरेको हो। खेलको पहिलो हाफ सकिदा नेपालले २–० को अग्रता बनाएको थियो।

त्रिदेशीय कप: नेपाल फिनिसिङमा चुक्यो

खेलमा अवसर धेरै पाए पनि फिनिसिङमा चुक्दा नेपालले फाइनल प्रवेशका लागि बंगलादेशविरुद्धको नतिजा कुर्नुपर्ने भएको हो। तीन राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्।

त्रिदेशीय कप: बंगलादेशको विजयी सुरुआत

बंगलादेशले त्रिदेशीय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। प्रतियोगिताअन्तर्गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा बंगलादेशले किर्गिस्तान यु–२३ टोलीमाथि १–० को जित हात पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्