वर्ष उत्कृष्ट खेलाडी बने दीपक र राजपुरा
एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन्।
एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन्।
मंगलबार कमलादीस्थित प्रज्ञा प्रतीष्ठानमा भएको कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रधान गरिएको हो।
पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडी घोषित हुँदा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्णविजेता करातेका मन्देकाजी श्रेष्ठ वर्ष उत्कृष्ट पुरुष खेलाडी चयन भएका छन्।