१५ वैशाख २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय एकता दिवसको अवसर पारेर निशाको पहिलो उपन्यास ‘अर्चना’ विमोचन

३ सय २ औ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्वती शर्मा कपिलवस्तुको सदरमुकाम तौलिहवामा अर्चना उपन्यासको विमोचन गरिएको छ।

पृथ्वी जयन्तीमा राष्ट्रपति पौडेलको शुभकामना

शुभकामना सन्देश जारी गर्दै उनले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताए।

पृथ्वी जयन्तीमा राप्रपाको विशेष कार्यक्रम

दिवसको अवसरमा राप्रपाले आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्दैछ।

आज ३०२ औँ पृथ्वी जयन्ती

प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।

रुकुम पश्चिमका उमेशले लेखे पृथ्वीनारायणको नाममा उत्कृष्ट कविता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका अवसरमा आह्वान गरेको ‘पृथ्वीनारायण शाह’ का बारेमा कविता प्रतियोगितामा उमेश उत्कृष्ट कविता लेखेर विजयी भएका हुन्।

राप्रपाले पुस २७ गते पृथ्वीनारायणको सालिकसम्म र्‍याली गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ।

धरानको फुस्रेदेखि ऐतिहासिक साँगुरीगढीसम्म एकीकरण मार्गमा पदयात्रा (फोटोफिचर)

नेपाली सेनाको भीमदल गण धनकुटाको आयोजनामा एकीकरण मार्ग नाम दिइएको बाटोमा पदयात्रा भएको हो।

तस्बिरमा ३०१ औं पृथ्वी जयन्ती

पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बुधबार काठमाडौँ लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी पृथ्वी जयन्ती मनाइएको हो।

पृथ्वी जयन्तीका कारण काठमाडौंमा ट्राफिक जाम, यसरी हुँदै छ व्यवस्थापन

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबार चोकमा कार्यक्रम हुने भएका कारण सवारी साधनलाई डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

पृथ्वीजयन्तीको दिन गोरखाका पाँच स्थानीय तहमा बिदा

अन्य पालिकाहरुमा पनि बिविध कार्यक्रम आयोजना गरी पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाउने जनाएको छ।

‘रााष्ट्रिय एकीकरण दिवस’मा सार्वजनिक बिदा

पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिकाका विभिन्न स्थानमा भिन्नाभिन्नै कार्यक्रमका साथ राष्ट्रिय एकता दिवस मनाइने गरिएको छ।

गोरखामा तामझामपूर्ण पृथ्वी जयन्ती

पृथ्वी जयन्तीको अवसरमा गोरखा नगरपालिकाको अगुवाईमा सोमवार सदरमुकाममा झाँकी सहितको ¥याली प्रर्दशन भएको छ ।

पृथ्वी जयन्तीको र्‍यालीमा सहभागीहरु र प्रहरीबीच झडप

२९९ औं पृथ्वी जयन्तीका अवसरमा सोमबार काठमाडौंमा निकालिएको र्‍यालीमा सहभागीहरु र प्रहरीबीच झडप भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्