१५ वैशाख २०८१ शनिबार
image/svg+xml

विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश, अध्यक्ष दाहालद्वारा स्वागत

महोत्तरी जिल्लाका विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

माओवादी महाधिवेशनः समाजवादमा पुग्ने बाटो ‘अस्पष्ट’

अध्यक्ष दाहालको प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा भएको छलफलमा सहभागीले समाजवादमा पुग्ने बाटो स्पष्ट नभएकाले महाधिवेशनले तय गर्नुपर्ने सुझाएका हुन्। छलफलमा सहभागीले प्रतिवेदन अपूरो र अस्पष्ट भएको बताएका छन्। उनीहरूले प्रतिवेदन क्रान्तिकारी भए पनि त्यसमा थप सुधारको आवश्यकता औंलाएका छन्।

‘माओवादीले सर्वहाराको हितमा काम गर्ने हैसियत राख्दैन’

माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति सदस्य जिपी मैनालीले पार्टीले युवा पुस्तालाई विश्वास गर्नुपर्ने बताउँछन् । नेपाली कांग्रेस, एमालेसहितका राजनीतिक दलमा युवाहरूको प्रतिनिधित्व र सहभागिताले नयाँ आशा र विश्वासको सञ्चार गरेको जनाउँदै मैनालीले पार्टी परम्परागतरूपमा अघि बढ्न नहुने बताउँछन् ।

खोजी, उद्धारमा जुट्न सरकारलाई प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरामा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन्।

प्रधानमन्त्री ओली अध्यक्ष दाहाललाई भेट्न खुमलटार जाँदै

प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न उनकै निवास खुमलटार जान लागेका छन्।

अस्थायी केन्द्र तोक्दैमा धेरै टेन्सन नलिउँ: अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रदेशको अस्थायी केन्द्र तोक्दैमा धेरै तनावमा कोही बस्न नपर्ने बताएका छन् । माओवादी केन्द्र र एमाले निकटका दुई पत्रकार संगठनले बिहीबार भरतपुरमा राखेको पत्रकार सम्मेलनमा दाहालले भने ‘अहिले सरकारले तोकेपछि त्यही नै अन्तिम हुने होइन । प्रदेश सभाको बैठकले आवश्यकता अनुसार निर्णय लिन्छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्