२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली अध्यक्ष दाहाललाई भेट्न खुमलटार जाँदै

प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न उनकै निवास खुमलटार जान लागेका छन्। नेकपा पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली अध्यक्ष दाहाललाई भेट्न शनिबार बिहान खुमलटार जान लागेका हुन्।

नेकपा अध्यक्ष ओली र प्रचण्डबीच हिजो साँझ पनि बालुवाटारमा एक घण्टा भेटवार्ता भएको स्रोतले जनाएको छ।

प्रकाशित: ४ पुस २०७७ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App