१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ललितपुरमा विद्यालयमै स्तन क्यान्सर परीक्षण

ललितपुर महानगरले महिलामा देखापर्ने विद्यालयले मुखको क्यान्सर, स्तन क्यान्सर, पर्टुसिस र फिस्टुलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारदेखि सुरु गरेको छ।

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित

नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

स्वास्थ्य शिविरमा पाँच सय बढी महिलाकाे क्यान्सर स्क्रिनिङ

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी महिलाले स्वास्थ्य सेवा लिएका छन्।

स्वयं एक्लो हजारौंको टेकाे

यसैबिच श्रीमान्को निधन भयो, हृदयाघातका कारण। काखमा दुधे बालक। घरपरिवारको जिम्मेवारी। १७ महिने अबोध बालकको अनुहार आत्महत्याबाट जोगाउने कारण बन्यो। बिस्तारै आफूलाई सम्हाल्दै गएँ।

ग्लोबल बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

मेलम्ची स्वास्थ्य शिविरमा एक हजार तीन सय लाभान्वित

मेलम्चीमा शनिबार आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सातजना लाभान्वित भएका छन्।

कृषक सहजताका लागि गाउँमै पशु स्वास्थ्य शिविर

जिल्लाकै सबैभन्दा विकट मानिएको विजयनगर गाउँपालिका १ गुगौली गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

रोग र औषधिको भेट भयो भने सञ्चो हुन्छ कि ?

कर्णालीमा नेपाली सेनाको कालीबहादुर गणले आइतबार विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर आयोजना गरेकाे छ।

ज्येष्ठ नागरिकको घरमै उपचार : गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोलीले बिहीबार थालेपोखरा पुगेर ज्येष्ठ नागरिकको घरमै उपचार गरेकाे छ।

डाक्टरी उपचारमा राउटेको पनि विश्वास

एलियोपेथिकलगायत बाह्य उपचारमा विश्वास नगर्ने राउटेहरू हिजोआज उपचार गर्न आउन थालेका छन्।

गाउँघरमै डाक्टर देख्दा हर्षको आँसु

जुम्लाको पातारासी–४ तिर्खु गाउँका ८७ वर्षीय कालो बोहोरा डाक्टरसँग जँचाउन पाउँदा खुसी भए। वृद्ध अवस्थामा डाक्टरलाई देखाएर आफ्नो रोगका बारेमा गुनासो राख्न पाएकामा उनी दंग थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्