१६ वैशाख २०८१ आइतबार
image/svg+xml

आइसीसी विश्वकप क्रिकेटः आज इङ्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज साविक विजेता इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। म

आइसीसी विश्वकप क्रिकेटः आज भारत र बङ्गलादेश भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ। पुनेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

भारतमा तीव्र गतिको मिनिबस दुर्घटना हुँदा १२ जनाको मृत्यु

भारतको पश्चिमी राज्य महाराष्ट्रमा आज बिहान एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमण फैलिएपछि महाराष्ट्रमा कडा प्रतिबन्ध, रातको समयमा कर्फ्यू

कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ। त्यहाँको सरकारले रातको समयमा कर्फ्यूका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो।

'गंगुबाई काठियावाडी' विवादमा, महाराष्ट्र कांग्रेसका नेताद्वारा चलचित्रको नाम बदल्न माग

गंगुबाई १९६० को दशकमा मुम्बईको 'रेड-लाइट एरिया कमाठीपुरा' की सबैभन्दा शक्तिशाली र सम्मानित ‘माफिया क्वीन’ हुन्। बजेट सत्रको अवधिमा बोल्दै पटेलले भनेका छन्, कमाठीपुरा क्षेत्र एकदम परिवर्तन भएको छ। पटेल दक्षिण मुम्बईको मुम्बादेवी क्षेत्रबाट नेता छन्।

महाराष्ट्रमा भवन भत्किँदा दश जनाको मृत्यु

भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस

भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गरेका छन्। राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गरेका हुन्।

नेपाल आफ्नै घरजस्तो लाग्छः राज्यपाल कोश्यारी

भारतको महाराष्ट्र राज्यका राज्यपाल (गर्भनर) भगतसिंह कोश्यारीले नेपाल आफ्नो घरजस्तै भएको बताएका छन्।

महाराष्ट्रमा सडक दुर्घटना, १३ जनाको मृत्यु

पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन्।

महाराष्ट्रमा ४० विद्यार्थी बोकेको डुङ्गा दुर्घटना, चारको मृत्यु

महाराष्ट्रको दाहनुबाट करिब तीन किलोमिटर टाढा शनिबार ४० विद्यार्थी यात्रारत एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन्। उनले बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको डुङ्गा समुद्रमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र ३२ जनालाई सकुशल उद्धार गरिएको बताए।

महाराष्ट्रका मुख्यमन्त्री चढेको हेलिकोप्टर दुर्घटना

भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडानावीससहित पाँच जना सवार एउटा हेलिकोप्टर दुर्घटनामा परेको छ। बिहीबार दिउँसो महाराष्ट्रकै लतपुरमा सो दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्