१६ वैशाख २०८१ आइतबार
image/svg+xml

डामाडोल शैक्षिक क्षेत्र

अकस्मात् सिर्जना भएको समस्याका कारण गत वर्ष परीक्षाको मापदण्ड विकसित गर्न नसकिएको भए पनि यस वर्ष विगतका कमजोरीमा सुधार ल्याउने पर्याप्त समय थियो। विडम्बना, यसपटकको एसइई नतिजा समेत झनै अविश्वसनीय बन्न पुग्यो।

एसइई नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

शनिबार बसेको बोर्ड बैठकले ४ लाख ८४ हजार २ सय ७८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्ड अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले बताए।

एसइई नतिजा नआउँदै कक्षा ११ को पढाइ

उपत्यकाका राम्रा भनिएका विद्यालयहरूले राम्रो नतिजा ल्याउन सक्ने विद्यार्थी पहिचान गरी प्राविधिकतर्फ इन्जिनियरिङ र साधारणतर्फ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा तथा कानुन समूहका विद्यार्थीलाई कसैले ट्रायल कक्षा, कसैले कक्षा ११ को तयारी त कसैले विद्यार्थीको फुर्सदको समय सदुपयोग गरेको भन्दै पढाइरहेका छन्।

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

बोर्डले एसइईको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनुपर्ने जनाएको छ।

कक्षा ११ भर्नामा एसइई नतिजामाथि अविश्वास

एसइईको नतिजा प्रकाशनसँगै उपत्यकाका कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालय (अझै कलेज भन्ने गरिएको) ले कक्षा ११ मा नयाँ विद्यार्थी धमाधम भर्ना लिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्