१९ वैशाख २०८१ बुधबार
image/svg+xml

रोनाल्डो युभेन्ट्समै रहने

पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोको इटालियन फुटबलमा भविष्य अन्योलबारे चर्चा चलिरहँदा युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले उनी क्लबमै रहने बताएका छन् ।

च्याम्पियन्स लिग: बाहिरियो युभेन्ट्स

क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स मंगलबार १० खेलाडीमा सीमित पोर्टोसँग स्तब्ध हुँदै लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ। टुरिनमा मंगलबार भएको दोस्रो लेगमा पोर्चुगिच क्लब पोर्टोमाथि ३–२ को जितका बावजुद युभेन्ट्स अवे गोलका आधारमा पछि पर्दै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो।

युभेन्ट्सको प्रशिक्षकमा पिर्लाे

इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सले इटाली राष्ट्रिय टोली तथा युभेन्ट्सकै पूर्वमिडफिल्डर आन्द्रे पिर्लोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

युभेन्ट्सलाई लगातार नवौं पटक उपाधि

युभेन्ट्समा अनुबन्धित हुनुभन्दा पहिले रियाल मड्रिडमा प्रभावशाली प्रदर्शन गरेका ३५ वर्षे रोनाल्डोले नयाँ क्लबमा पनि पुरानो लयलाई कायम राखेका छन्।

राम्सेको गोलमा वेल्स छनोट

समूह ‘आई’ बाट बेल्जियमसँगै दोस्रो स्थानको रसिया दुई अंकले पछि रहँदै युरो कपमा स्थान बनाउन सफल भयो। रसियाले बुधबार सान मारिनोलाई ५–० ले हराएको थियो।

युभेन्ट्स नकआउट चरणमा

समूह ‘ए’ मा पिएसजीले जित हात पार्दा खेलको ३२औं मिनेटमा इकार्डीले गरेको गोल नेै निर्णायक बन्यो। यसै सिजन इन्टर मिलानबाट लोनमा पिएसजी भित्रिएका इकार्डीको यो क्लबका लागि सिजनको आठौं गोल हो।

इन्टर शीर्षमा

युभेन्ट्स फियोरेन्टिनासँग बराबरीमा रोकिएको दिन शनिबार इन्टर मिलान युडिनेसीमाथि १–० को जितका साथ इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

डी लिज्ट युभेन्ट्समा

इटालियन सिरी ए विजेता युभेन्ट्सले अयाक्सका डच रक्षक माट्जिस डी लिज्टलाई ७ करोड युरोमा अनुबन्धन गरेको घोषणा गरेको छ। युभेन्टसले १९ वर्षे रक्षक डि लिज्टसँग ५ वर्षको अनुबन्ध गरेको जनाएको छ।

एलेग्रीको बिदाइ खल्लो

एट्लान्टासँग १–१ को बराबरीमा रोकिएसँगै इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सका प्रशिक्षक म्यासिमिलियानो एलेग्रीको बिदाइ खल्लो बनेको छ। यता युभेन्ट्ससँगको बराबरीपछि एट्लान्टाले क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगमा छनोट हुने आशा जीवित राखेको छ। एलेग्री पछिल्लो ५ सिजन क्लबमा रहँदा टोलीले ११ वटा ट्रफी जिते पनि युभेन्ट्सको व्यवस्थापनले एलेग्रीसँगको सम्झौता नलम्ब्याउने निर्णय गरेको थियो। रंगशालामा उपस्थित हजारांै समर्थकले एलेग्रीको समर्थनमा नारा लगाएका थिए। यद्यपि एलेग्रीले समेत टोलीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन सकेनन्। युभेन्ट्सले यसअघि नै लगातार आठौं पटक च्याम्पियन्स लिगको उपाधि पक्का गरिसकेको थियो। एलेग्रीको प्रशिक्षणमा टोलीले हात पारेको यो लगातार पाँचांै सिरी ‘ए’ उपाधि हो।

युभेन्ट्सद्वारा वर्षको सुखद अन्त्य

स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युभेन्ट्सले शनिबार साम्पडोरियालाई २–१ ले पराजित गर्दै वर्ष २०१८ को सुखद अन्त्य गरेको छ।  साथै युभेन्ट्सले विन्टर ब्रेकअघि इटालियन सिरी ‘ए’ मा सर्वाधिक अंकको कीर्तिमान समेत रच्न सफल भएको छ। त्यस्तै दोस्रो स्थानको नेपोलीले पनि बोलोग्नालाई निराश पारेको छ।

रोनाल्डोले जोगाए युभेन्ट्सलाई

वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अन्तिम मिनेटमा गरेको गोलमा युभेन्ट्सले बुधबार एट्लान्टासँगको हार टार्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ।

च्याम्पियन्स लिग : समूहको अन्तिम खेलमा युभेन्टस र युनाइटेड पराजित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति सम्पन्न समूह ‘एच’को अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्स स्विजरल्याण्ड्को योङ ब्वाइजसँग २–१ ले पराजित भएको छ।

रोनाल्डोको गोलमा युभेन्ट्स विजयी

क्रिस्टियानो रोनाल्डोको गोल मद्दतबाट युभेन्ट्सले सिरी ‘ए’ मा १० खेलाडीमा सीमित एसी मिलानमाथि आइतबार २–० को जित निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्