१६ वैशाख २०८१ आइतबार
image/svg+xml

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि निरन्तर सञ्चालनमा

दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्ता काट्दै आएको उक्त सडकखण्डमा आजदेखि सडक बन्द नहुने भएको हो।

नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोलि खुल्ला रहने

यस सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि दिउँसोको समयमा सडक बन्द गरेर काम हुँदै आएको छ।

सडक निर्माण नभएको भन्दै स्थानीयले गरे बन्द

बैतडीको दुदिलाखान गाँजरी सडक बन्द गरिएको छ। गाउँपालिकाको केन्द्र जर्गेसम्म सडक निर्माण नभएको भन्दै स्थानीयले सडक बन्द गरेका हुन्।

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन्। कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ।

सडक भत्किंदा खेतमै तरकारी कुहिंदै

दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एक मात्र सडक खलङ्गा-तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ।

विर्तामोडमा आधुनिक सडक बन्दै

विर्तामोड नगरपालिका-६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ।

अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता

खोटाङ यातायात प्रालिले अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता गरेको छ । सिराहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतीका लागि आवश्यक बजेट व्यवस्थाको माग गर्दै यातायात प्रालिले गत सोमबारदेखि आव्हान गरेको अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द बिहीबार फिर्ता गरेको हो ।

घुर्मी–कटारी–मिरचैया सडक बन्द

सिराहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गर्दै कम्पनीले सोमबारदेखि सो खण्डमा अनिश्चित कालका लागि सवारी साधन आवतजावत बन्द गराएको हो।

पहिरोले जताततै सडक बन्द, सडकमै रोकिए यात्रु

अविरल वर्षाका कारण गण्डकी प्रदेशभित्रका मुख्यसहितका राजमार्गमा ब्यापक क्षति पुगेको छ । प्रदेश भित्रिने मुख्य पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । कालोपत्रे गरिएको सडक समेत पहिरोले बगाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्