१६ वैशाख २०८१ आइतबार
image/svg+xml

आफ्नो चिन्ता भो बालबालिकाको भविष्यमा चिन्ता भएन

कोरोना भाइरस(कोभिड–१९) को सन्त्रास सबै मानिसको घरआँगनमा परिचित भइसकेको छ । सन् २०१९ को नोभेम्बरमा चीनमा देखिएको कोभिड–१९ युरोप, अमेरिका, अफ्रिका, दक्षिण एसिया र पछि गएर दक्षिणी पूर्वी एसिया र अष्ट्रेलियासम्म फैलिएको छ । यस महामारीले समाजका हरेक तहतप्काका असर पुर्याउँदै आएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्