जाजरकोट पहिरो : मृतकको संख्या ११ पुग्यो
लगातार बर्षाका कारण जाजरकोटको बारेकोट–४ सार्कीमा आएको पहिरोमा परी बेपत्ता भएका थप दुईजनाको शव भेटिएको छ । आइतबार पहिरोमा पुरिएको अवस्थामा कमला र लक्ष्मी सार्कीको शव भेटिएको हो ।

आइतवार विहान जाजरकोटको खलंगा स्थित ठाँटीवजारमा गएको पहिरोमा परि ज्यान गुमाएकाहरुको पिडित परिवारलाइ सरकारका तर्फवाट एक लाखका दरले राहत सहयोग दिइएको छ।