१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दुई बैंकको संयुक्त प्रभातफेरी कार्यक्रम

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले संयुक्त रूपमा देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन्।

बैंक अफ काठमाण्डूले सुरु गर्‍यो मेसिनबाट चेक क्लियरिङ

डिजिटल कारोबार प्रवद्र्धन गर्ने अभिप्राय लिई बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै क्लियरिङका लागि आएका चेक कियोस्क मेसिन मार्फत जम्मा गर्न सकिने सेवाको सुरु गरेको हो।

मर्जरसम्बन्धी स्वीकृति दिँदै ग्लोबल आइएमई बैंकको साधारणसभा

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।

बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभा

बैंक अफ काठमाण्डूको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधरणसभा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू लिमिटेड एउटै हुने

आज सम्पन्न साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याङ्कन कर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ।

ग्लोबल र बैंक अफ काठमाण्डू एकापसमा गाभिँदै

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। यी दुई गाभिएपछि कूल ५७ अर्ब पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्ने भएको छ।

बैंक अफ काठमाण्डू लिमिटेडको एटिएम तथा पीओएसहरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटीएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सकिने भएको छ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट सुविधा

बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई युरोपा फिटनेस सेन्टरमा छुट

बैंक अफ काठमाण्डू र युरोपा फिटनेस सेन्टर बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।

बैंक अफ काठमाण्डूद्धारा बीमा दाबी भुक्तानी

बैँक अफ काठमाण्डूले ‘बिओके सफलता मुद्दती खाता’ योजना अन्र्तगत बैंकमा खाता खोलेका ग्राहकलाई बीमा दावि भुक्तानी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्