१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सत्ता गठबन्धन भत्काउन ओलीलाई मुस्किल

कांग्रेसका एकथरी नेताहरूले स्थानीय तहकै नेताकार्यकर्ताले गठबन्धन गरे मात्रै गठबन्धन हुने तर केन्द्रबाट भने नहुने तर्क अघि सारेका छन्। त्यसले गर्दा माओवादी केन्द्रले अहिलेको परिस्थितिमा कांग्रेससँगको गठबन्धनलाई त्यति विश्वासिलो मानेको छैन। नेकपा एस भने यसबारे मौन बस्दै आएको छ।

सत्ता स्वार्थले धरमराउँदै संविधान

संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सातमा लागेको छ। तर, प्रमुख राजनीतिक दलको सत्तास्वार्थले ६ वर्ष बित्दानबित्दै नयाँ संविधान धर्मराउन पुगेको छ।

सत्ता स्वार्थले जसपा एकता धरापमा

यादवले भने प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने पार्टी निर्णय नभएको बताएका छन्। एमाले अध्यक्ष ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसँग पेस गरेको दाबीमा ठाकुर र महतोको चिठीलाई पनि आधार मानिएको छ। ठाकुर र महतोको चिठीलाई आधार मानेर ओलीले जसपाका ३२ सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन्।

सत्ता स्वार्थले सधैं तुहिएको जनमत

मुलुकमा कुनै पनि राजनीतिक परिवर्तनपछि जनताले राजनीतिक स्थिरता र विकासको चाहना राख्ने गरेका छन्। राजनीतिक परिवर्तनपछि भएको आमनिर्वाचनबाट जनताले स्थिर सरकार गठनका लागि अभिमत प्रकट गर्दै आएका छन्। २००७ सालको राजनीतिक परिवर्तनपछि जनचाहना अनुसार आर्थिक विकास र समृद्धि त भएन नै, उल्टै सत्तारुढ दलभित्रको कलहले कुनै पनि सरकार पाँच वर्षसम्म टिक्न सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्