१६ वैशाख २०८१ आइतबार
image/svg+xml

मिटर ब्याज पीडितहरूको गुनासो सुनुवाईका मन्त्तालयले तोक्यो फोकल पर्सन

गृह मन्त्रालयले मिटर ब्याज पीडितहरूको गुनासो सुनुवाईका लागि अधिकृतस्तरका कर्मचारीलाई जिम्मेवारी तोक्न निर्देशन दिएको छ।

शेरबहादुरसँग गोपालमानको गुनासो

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ अन्तिम समयमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनबाट चुके। पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने आश्वासन दिएका थिए।

बित्यो न्यायको आसमा २० वर्ष

सशस्त्र द्वन्द्वका बेला पीडित बनेका म्याग्दीका द्वन्द्वपीडितले अझै पनि राज्यका निकायबाट न्यायोचित सुविधा नपाएको गुनासो गरेका छन्।

पढाउन छाडेर कृषिकर्म गर्दा ...

स्याङ्जाको वालिङ नगरपालिका-५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल भएका छन्। उनीद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ।

किसानको गुनासो: किसान हुँ भन्दा लाज लाग्ने अवस्था छ

कृषिप्रधान देश नेपालको करिब ७० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ। तर, कृषिमा लागेका किसान भने आफूलाई किसानको पहिचान दिन हिच्किचाउँछन्। उनीहरु आफूलाई किसान भनेर चिनाउन चाहँदैनन् अर्थात शीर ठाडो पारेर किसान हुँ भन्न सक्दैनन्।

सरकारले सहयोग नगरेको डब्ल्युएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिएका डा.आचार्यको गुनासो

सरोकारवालाहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

राप्तीसोनारीले ल्यायो ‘गुनासो एप’

राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरे पनि उक्त एपलाई औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो ।

कुवेतमा अलपत्र नेपालीको गुनासो, ‘दूतावास पनि रोजगार दिने र म्यानपावर कम्पनीको पक्षमा छ’

वैदेशिक रोजगारीका लागि कुवेत पुगेर अलपत्र परेका अधिकांश नेपाली युवाले कुवेतस्थित नेपाली दूतावास रोजगार दिने भनेको कम्पनी र म्यानपावर कम्पनीको पक्षमा रहेको गुनासो गरेका छन्।

हेलो सरकारमा गुनासो गरेको २४ घण्टा भित्रैमा सम्बोधन

सिङ्गटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुङ्गोका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो सुन्दै उक्त गुनासो सम्बोधनका लागि रक्षा सचिव किरणराज पौडेललाई निर्देशन दिए थिए।

खानेपानी कार्यालयमा सेवाग्राहीको गुनासो

लतिपुरको विभिन्न क्षेत्रमा खानेपानी नपुग्दा सेवाग्राही समस्या लिएर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुग्ने गरेका छन्।सेवाग्राहीको सङ्ख्या बढ्दै गए पनि पानीको स्रोत सीमित रहेकाले पानी पुर्‍याउन नसेको खानेपानी कार्यालयले जनाएको छ।

याङ्वरकलाई सेवाग्राहीको सुझाव,गुनासो सुन्न डेस्कको स्थापनामा जोड

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका सेवाग्राहीले मासिक रुपमा क्षेत्रगत रुपमा सेवाग्राही–जनप्रतिनिधि संवाद अभियान सुरु गर्न गाउँपालिकालाई सुझाव दिएका छन्।

गुनासो पोख्दै कांग्रेस जिल्ला सभापतिहरू

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीका नेताले विधि र विधान मिच्दै अघि बढ्दा त्यसको असर तल्लो तहसम्म परेको गुनासो गरेका छन्।

अतिरिक्त शुल्क नउठाउन टेलिभिजन प्रशारण संस्थालाई निर्देशन

टेलिभिजन कार्यक्रम वितरण गर्ने संस्थाले उपभोक्तासँग अतिरिक्त शुल्क उठाएको गुनासो आएपछि सरकारले शुल्क उठाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्