अतिरिक्त शुल्क नउठाउन टेलिभिजन प्रशारण संस्थालाई निर्देशन
टेलिभिजन कार्यक्रम वितरण गर्ने संस्थाले उपभोक्तासँग अतिरिक्त शुल्क उठाएको गुनासो आएपछि सरकारले शुल्क उठाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ।
टेलिभिजन कार्यक्रम वितरण गर्ने संस्थाले उपभोक्तासँग अतिरिक्त शुल्क उठाएको गुनासो आएपछि सरकारले शुल्क उठाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ।
नेतृत्वको मनोमानी र विधानविपरीत सबै सेटिङका आधारमा चलाउँदा नेपाली कांग्रेस पार्टी कमजोर भएकाले अब रूपान्तरण अभियानमार्फत दबाब सिर्जना गर्नुको विकल्प नभएको इटहरीमा आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन्।
कोरोना भाइरस संक्रमणले गर्दा कुनै महिना नेपाल भित्रिने विदेशी पाहुनाको आगमन आकार दुइअंकमा झरेको कठिन अवस्था पार गरेका पर्यटन व्यावसायीका सामु अहिले त्यो आकार बढेर पाँचअंकमा उक्लिसकेको छ। महिनामा झन्डै एकलाख जना विदेशी पाहुना नेपाल भित्रिसकेका छन्। कुनैबेला महिनाको पर्यटक आगमन संख्या करिब शुन्यमा झरेको भएपनि अहिले बढेर महिनामै एकलाख हाराहारीमा पुगिसक्दा पर्यटन व्यवसायी भने सन्तुष्ट छैनन।
राजनीतिक दलका नेताहरूकै हिलेसम्म द्वन्द्वपीडितले न्याय पाउन नसकेको गुनासो गरेका छन्।
मुलुकभरका निर्माण व्यवसायीले निर्माण सम्पन्न भएका आयोजनाबाट ६० अर्ब रूपैयाँ भुक्तानी रोकिएको बताएका छन्।
पर्यटकीय सिजनको मुखमा भएको हवाई दुर्घटनापछि सुस्ताएको पर्यटन क्षेत्रलाई ब्यूँताउने प्रयास थालिएको छ। त्यसका लागि आन्तरिक रणनीति बनाउन व्यवसायी जुटेका छन्। व्यवसायीले पोखरामा पछिल्लो समय पाहुना कम भएको र आगामि दिनमा त्यो संख्या कसरी बढाउन सकिन्छ भन्ने बारेको उपाय खोज्न थालेका छन्।
निर्वाचनमा खटिएका अधिकांश कर्मचारीले समानुपातिकतर्फ भोट खसाल्न नपाएको गुनासो गरेका छन्।
राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदैछन्। दलहरूले संविधानअनुसार बन्द सूचीमा अल्पसंख्यक र पिछडिएका वर्गको नाम समावेश नगरेको भन्दै गुनासो बढेको छ।
८० वर्षीया कोर्ट अहिले पनि पर्थको एक चर्चकी पास्टर हुन्। समलिङ्गी विवाहको विरोधबारे कोर्टको टिप्पणीका कारण टेनिसमा उनको विभाजनकारी व्यक्तित्व बनेको छ। सन् १९६० र सन् १९७० को दशकमा सानदार रेकर्डका बावजुद टेनिसले आफ्नो प्रशंसा नगरेको उनको भनाइ छ।
कोरोना संक्रमण सुरु हुनुपूर्व माथिल्लो क्षेत्रमा मात्र वर्षमा करिब ५ हजार विदेशी पर्यटक उक्लिन्थे। ती विदेशीबाट राज्यले वर्षमा करिब ५० करोड रूपैयाँ आम्दानी गरेको भए पनि त्यो रकम स्थानीय क्षेत्रको विकासका लागि खर्च नभएको स्थानीयको गुनासो छ।
लामो समयपछि आएको युरिया मल कडा सुरक्षाका बीच कृषि सामग्री कम्पनी सिन्धुलीमा गोदाम गरिएको छ।
सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूले सोचेजस्तो सहयोग नगरेको निष्कर्ष निकाल्दै असन्तुष्टि जनाएको छ।
‘भोट हाल्न बाँचेजस्तो भयो,’ उनले मुस्कुराउँदै भनिन्, ‘बिहानै गएर भोट खसाल्नेछु।’ चुनावमा कसले जितेर के गर्यो भन्दा पनि आफ्नो जीवनमा धेरै परिवर्तन आएको उनले सुनाइन्।
पोखरा पर्यटकीय नगर भएकोले यहाँ पर्यटनमा ठुलो लगानी छ। वर्षमा ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक पोखरा भित्रिन्छन्। पोखराले पर्यटन क्षेत्रबाटै ठुलो लाभ लिइरहँदा पोखरा महानगरसँगको सम्बन्ध भने बलियो हुन नसकेको गुनासो पर्यटन क्षेत्रको छ। त्यसैले चुनावी नारामा पर्यटन क्षेत्रलाई निकै नै आर्कषक ढंगले समेटेपनि व्यवहारमा त्यो लागु नभएको व्यवसायी बताउँछन्।
“गत असार ११ गते बाँदरले तीन रोपनी क्षेत्रफलमा लगाइएको मकैखेती ध्वस्त बनायो, क्षतिको बारेमा नगरपालिकालाई जानकारी गराएँ तर क्षतिपूर्ति पाइँन”, तनहुँको व्यास नगरपालिका–६ का कृषक नवराज न्यौपानेले भने,“नगरपालिकाले कृषकलाई हेरेन।”