१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ओली-दाहालबीच बालुवाटारमा डेढ घण्टा छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा डेढघण्टा छलफल गरेका ओली दाहालबीच के सहमति भयो भन्ने खुलेको छैन।

ओली-दाहाल टकरावले नेकपामा तनाव

शीर्ष नेताहरू आआफ्नो अडानमा कायमै रहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। विवाद लम्बिँदै जाँदा पार्टी विभाजनसम्म पुग्ने हो कि भन्ने आशंका बढेको छ। दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू आआफ्नो अडानमा रहँदा पार्टी र सरकार दुवै अप्ठेरोमा पर्ने देखिएको छ।

ओली-दाहालबीच एक्लाएक्लै वार्ता, पार्टी एकता संयोजन समितिको बैठक भोली

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार एक्लाएक्लै वार्ता भएको छ।

कार्यदललाई २५ गतेभित्र प्रतिवेदन पेश गर्न ओली-दाहाल निर्देशन

पार्टी एकताका लागि गठन गरिएका कार्यदललाई फागुन २५ गते भित्र आफ्नो प्रतिवेदन पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिएका छन्।

संयुक्त कार्यदलको रिपोर्टबारे छलफल गर्दै ओली-दाहाल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले तयार पारेको रिपोर्टबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको छ।

बालकोटमा ओली-दाहाल 'वान अन वान' वार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा 'वान अन वान' वार्ता भएको छ।

नयाँ सरकार गठनबारे ओली-दाहाल छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचन पछिको नयाँ घटनाक्रमबारे छलफल भएको छ।

नारायणकाजी निवासमा ओली-दाहाल भेट

एमाओवादी नेता नारायणकाजी श्रेष्ठको हरिसिद्धिस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्