१६ वैशाख २०८१ आइतबार
image/svg+xml

अवैध सम्पत्ति वैध बनाउने प्रपञ्च

अपराधजन्य कार्यबाट कमाएको सम्पत्ति स्वेच्छिक रूपमा घोषणा गरी केही प्रतिशत कर तिरेका कारणले मात्र अपराध र खतबात नै माफ हुने गरी स्रोत नै खोल्न नपर्ने सूचित आदेशको व्यवस्थाको कुनै कानुनी औचित्य नहुने।

अवैध सम्पत्तिलाई वैधता

लगानीमा आयस्रोत नखोज्ने यो व्यवस्था लागु भए मुलुकभित्र गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिले वैधानिकता पाउने बाटो खुल्नेछ भने नेपालमा विदेशबाट कालो धन भित्रने जोखिम पनि बढ्नेछ।

आयकर ऐनमा विवादास्पद संशोधनः अवैध सम्पत्तिलाई वैध बनाउन चलखेल

गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी, भ्रष्ट कर्मचारीले कमाएको पैसा वैधानिक बनाउने ध्येयले ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था राखेर ‘आयकर ऐन संशोधन’ गर्न लागिएको हो।

मालपोत अधिकृतसँग १० करोड अवैध सम्पत्ति

सार्वजनिक पदको दुरुपयोग गरी कमाएको सम्पत्ति जफत र हदैसम्मको सजाय माग गर्दै अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

सम्पत्ति शुद्धीकरण मुद्दामा गुण्डा नाइके गणेश लामालाई एक वर्ष कैद

गुण्डा नाइने गणेश लामालाई विशेष अदालतले एक वर्षको कैद फैसला गरेको छ। उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै विशेषले उक्त फैसला गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्