१६ वैशाख २०८१ आइतबार
image/svg+xml

जुवाडेलाई कानुनले के गर्छ ? (भिडियो सहित)

सरकारले समेत जुवा तास लगायतका खेल्न प्रतिबन्ध लगाएको छ। मुलुकी अपराध संहिता, २०७४ मा यस सम्बन्धी कानुनी प्रावधान तोकिएको छ।

क्यासिनोमा जुवा खेलर बाहिरिएका युवाबीच झडप, एकजना घाइते

मध्यरातमा विराटनगरको एक क्यासिनोमा जुवा खेलर बाहिरिएका नेपाली युवाबीच झगडा हुँदा एकजना घाइते भएका छन्।

काठमाडौँको सिफलबाट २१ जना जुवाडे पक्राउ

ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लिबियामा डुङ्गा दुर्घटना हुँदा ६० जनाको मृत्यु

शनिवार प्रवासी सवार डुङ्गा लिबियाको तटीय शहर जुवारा तर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

मध्यरातमा प्रहरीको छापा: १६ जुवाडे पक्राउ, ५ लाख बरामद

जुवा खेलिरहेको अवस्थामा कास्की प्रहरीले कौडा सहित १६ जनालाई पक्राउ गरेको छ। कास्की प्रहरीका अनुसार उनीहरुको साथबाट ५ लाख ५ हजार रुपैयाँ र १६ थान कौडा फेला परेको छ।

उपत्यका चाडबाड सुरक्षाः१६५ जुवाडे पक्राउ,२६६ सडक दुर्घटना,सात जनाको मृत्यु

दसैंतिहारको समयमा जुवा खेलेको आरोपमा नेपाल प्रहरी काठमाडौं उपत्यकाबाट १६५ जनालाई पक्राउ गरेको छ।जसमा नेपाली सेनाका एकजना पूर्व उपरथीसमेत सामेल छन्।

तिहारमा जुवातास खेल्ने १ सय ६५ जना पक्राउ, ३५ लाख बरामद

तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरुका साथबाट रु ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ।

देशभरीबाट जुवातास खेल्ने ९० जना पक्राउ

तिहारका अवसरमा जुवातास खेलिरहेका ९० जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ।

जनताको काम भएन भने कानुन बनाएको बेकार हुन्छ: नेत्री सेजुवाल

नेपाली कांग्रेसकी नेत्री कान्तिका सेजुवाल जनप्रतिनिधि भएर सदनमा पुगेपछि नयाँ नेपाल निर्माणमा सत्ता र प्रतिपक्षको कित्तामा भन्दा साझा निष्कर्षसहितको एजेण्डा तय गर्दै नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिन्छिन्।

के वामपन्थको पुनर्जागरण सम्भव छ?

सुरुमा ‘वामपन्थ’ राजतन्त्रात्मक सामन्तवाद उन्मूलन गरेर गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने, एकतन्त्रीय तानशाहीलाई बल पुर्याउने कानुन र संस्थाहरू उन्मूलन गर्दै संस्थागतरूपमा मलुवा किसिमको उदार बुर्जुवा वामपन्थ स्थापित भएको थियो । तर सन् १८४८ को दोस्रो फ्रान्सेली क्रान्तिपछि वामपन्थको परिभाषा फेरियो ।

कपिलवस्तुमा जुवाको खालबाट ६ भारतीयसहित १२ जना पक्राउ

कपिलवस्तुको सिमावर्ती क्षेत्र सुद्धोदन गाउपालिका ५ शिवलवा स्थित स्थानीय महेश बानियाको घरमा जुवाको खालबाट ६ भारतीय सहीत १२ जना जुवाडे पक्राउ परेका छन।

तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख

नेपालमा विभिन्न मुलुकबाट आयात भएको तासको भुक्तानीका लागि मात्रै तीन करोड ५९ लाख १० हजार बराबरको रकम बाहिरिएको देखिन्छ। कूल १६ लाख ९६ हजार दुई सय १२ थान तास आयातबाट सरकारले दुई करोड २३ लाख ५६ हजार राजश्वसमेत सङ्कलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्