२२ वैशाख २०८१ शनिबार
image/svg+xml

०८४ सालमा एकलौटी सरकार बनाउने गरी देश दौडाहामा लाग्छौं : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ।

रास्वपाको सचिवालय बैठक बस्दै, इलाम उपनिर्वाचनबारे समीक्षा हुने

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ४ः ३० बजेका लािग बोलाइएको छ।

एमाले सचिवालय बैठक १ बजे बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ।

एमाले सचिवालय बैठक साढे ११ बजे बस्दै

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनसार आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

समसामयिक विषयमा छलफल गर्दै माओवादी केन्द्र

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बुझिएको छ।

एमाले सांसद नेम्बाङ अचानक बिरामी, उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिँदै

एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागिता जनाउन फुङलिङ आएका बेला अकस्मात बिरामी परेका प्रतिनिधिसिभाका सांसद वसन्तकुमार नेम्बाङलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ।

एमालेको सचिवालय बैठक बस्दै

बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा अपराह्न १२ः४५ बजेका लागि बोलाइएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

कलेजो, किड्नी दान गर्न नेकपा समाजवादीद्वारा नेता कार्यकर्तालाई आह्वान

बैठकले जटिल रोगका बिरामीहरूलाई आवश्यक शरीरका अङ्गहरू दान गर्न आफ्ना नेता र कार्यकर्ताहरूलाई आव्हान गरेको छ।

एकीकृत समाजवादीको बैठकमा विधान संशोधनबारे छलफल हुने

बैठक मध्यान्ह साढे १२ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने जानकारी दिइएको छ।

नेकपा एसको सचिवालय बैठक भोलिदेखि

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलिदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दुई दिनसम्म चल्ने छ।

एकीकृत समाजवादीले उम्मेदवार छनोट गर्न सचिवालय बैठक बोलायो

नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौँमा बोलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्