१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कुमुतेमा नविनलाई स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) कराँते अन्तर्गतको कुमुतेमा नेपालका नविन रसाइलीले स्वर्ण पदक जितेका छन्।

नविनले पाकिस्तानका अहमेद नासिरलाई पराजित गर्दै स्वर्ण जितेको हुन्। नविनले ६७ केजी समूहमा स्वर्ण जितेका हुन्।

प्रकाशित: १७ मंसिर २०७६ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App