४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा महिला लिग :कर्णाली र सुदूरपश्चिमबीच खेल जारी,मध्यान्तरसम्म कर्णाली १- ०ले अगाडि

एन्फा महिला लिग फुटबलमा अन्तर्गत  कर्णाली प्रदेश र सुदूरपश्चिमबीच खेल जारी रहेको छ । मध्यान्तरसम्म कर्णाली १ -० गोलले अगाडि  रहेको छ । कर्णाली प्रदेशका लागि २४ औ मिनेटमा भुमिका बुढाथोकीले गोल गरेकी हुन ।

यस अघि बुधबार भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल विना कुनै गोल बराबरीमा सकिएको  छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा  हिजो मंगलबार कोसी प्रदेशलाई ५–० गोलले हराउँदै आर्मी दोस्रो स्थानमा उक्लिएको छ ।विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ ।मंगलबार नै भएको पहिलो खेलमा एपीएफले संकटा क्लबलाई ३–० गोलले पराजित गरेको थियो । 

प्रकाशित: २ आश्विन २०८१ १६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App