११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सविरुद्ध नेपालले कुसल र आशिफलाई गुमायो

टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालको दोश्रो विकेट गएको  छ । दोश्रो ओभरमा नेपालका आशिफ शेख ४ रन बनाएर आउट भए । त्यसैगरी तेश्रो ओभरमा कुशल भुर्तेल ७ रन बनाएर आउट भए ।

ताजास्थीतीमा नेपालले ५ ओभरमा २ विकेट गुमाएर २९ रन बनाएको छ । अहिले कप्तान रोहित पौडेल  र अनिल शाह क्रिजमा छन ।

आधा घण्टा ढिलो गरि शुरु भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गरिरहेको छ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

प्रकाशित: २२ जेष्ठ २०८१ २२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App