वेस्ट इन्डिज ए विरुद्धको चौथो टी-२० क्रिकेटमा जवाफी ब्याटिङ गरिरहेको नेपालले पाचौँ विकेट गुमाएको छ। नेपालले पाचौँ विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन्। पौडेल ८२ रनमा बनाएर आउट भए। Follow @nagarik_news प्रकाशित: २० वैशाख २०८१ १५:१२ बिहीबार
कला ४ जेष्ठ २०८१ ‘फिल्म महोत्सवमार्फत राम्रा फिल्म दर्शकमाझ पुग्छन्’ निर्माता रामकृष्ण पोखरेल नेपालमा बनिरहेका आर्ट फिल्महरू दर्शकमाझ पुग्न फिल्म महोत्सव महत्त्वपूर्ण रहेको तर्क गर्छन्।
राजनीति ४ जेष्ठ २०८१ जेठ ७ मा विश्वासको मत लिँदै प्रधानमन्त्री सरकारबाट जनता समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न पत्र पठाएका हुन्।
समाज ४ जेष्ठ २०८१ ‘नेपालका लागि भाइबर’ रुकुटेन भाइबर र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त रूपमा स्वास्थ्य सूचना अभियान सञ्चालन गर्ने विषयमा सहमत भएका छन्।
समाज ४ जेष्ठ २०८१ आजदेखि तराईमा तातो हावा चल्ने, सावधानी अपनाउन आग्रह जल तथा मौसम विभागले आजदेखि २ दिनसम्म तराई क्षेत्रमा तातो हावा चल्ने चेतावनी दिएको छ।