वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ। नेपालका कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सलाई आउट गरेका हुन्। कुशलको बलमा दिपेन्द्रसिंह ऐरीले जोनसनलाई ५८ रनमा क्याच आउट गरेका हुन्। Follow @nagarik_news प्रकाशित: २० वैशाख २०८१ १३:०६ बिहीबार
राजनीति ४ जेष्ठ २०८१ कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक केहीबेर अघि सुरु भएको हो।
राजनीति ४ जेष्ठ २०८१ आफ्नो मागलाई यथावत राख्ने कांग्रेसको निर्णय आज बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी ठगी छानबिनमा संसदीय समिति गठन हुनुपर्ने मागलाई यथावत राख्दै आजको बैठक पनि अवरोध गर्ने निर्णय गरेको छ।
अर्थ ४ जेष्ठ २०८१ विद्युत् निर्यातसँगै आन्तरिक खपतका लागि योजना बनाउँदै सरकार प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन्।
राजनीति ४ जेष्ठ २०८१ विपक्षी दलका नेताहरूसँग छलफल गर्दै कांग्रेस सभापति देउवा कांग्रेस संसदीय दलको बैठक लगतै विपक्षी दलहरूको बैठक बस्ने बताइएको छ।