७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

करणले दिलाए नेपाललाई पहिलो सफलता

एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपालले पहिलो सफलता हात पारेको छ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको हङकङले पहिलो विकेट गुमाएको छ। 

नेपालका करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका हुन्। उनले हङकङका मार्टिन कोएत्जीलाई ८ रनमा आउट गरेका हुन्। करणको बलमा आशिफ शेखले कोएत्जीलाई क्याच आउट गर्दै पभेलियन फर्काएका छन्।

प्रकाशित: ३ वैशाख २०८१ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App