५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

शून्य रनमा पवेलियन फर्के क्याप्टन रोहित

नेपालका कप्तान रोहित पौडेल शून्य रनमा पवेलियन फर्केका छन्। नामिबियाविरुद्ध छैटो नम्बरमा ब्याटिङ्ग गर्न आएका क्याप्टेन पौडेलले खाना पनि खोल्न सकेनन्।  

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी आइसीसी लिग २ अन्तर्गत आफ्नो तेस्रो खेल खेलिरहेको नेपालका क्याप्टन पौडेललाई नामिबियाका ज्यान निकोल लोफ्टी एटनले आउन गरेका हुन्।

प्रकाशित: ९ फाल्गुन २०८० ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App