६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

२०–२० क्रिकेट विश्वकप छनोट सेमिफाइनल: टस जितेको बहराइनले पहिले ब्याटिङ गर्ने

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको अर्को खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले ११ बजे हुने अर्को सेमिफाइनल खेलमा बहराइन र ओमानबीच प्रतिस्पर्धा हुनेछ।

आजको खेलमा जित हात पार्ने टोली ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछ।  

प्रकाशित: १७ कार्तिक २०८० ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App