६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

फुटबलर विमल घर्ती मगरले प्रेमीकासंग कसे लगनगाठो

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लामो समयदेखिको प्रेमिका लिना प्रधानसँग विवाह गरेका छन्।

विमलले आइतबार विवाह गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै आफूले विवाह गरेको जानकारी दिएका हुन्।  

तस्बिर संगै उनले आज र सधैंभरि, उनी मेरी बेटरहाफ भनी लेखेका छन्। लिना र विमल लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। 

यसअघि विमलले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गरेका थिए।

प्रकाशित: ३ भाद्र २०८० ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App