१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

कुवेतविरुद्ध नेपालका अन्जन विष्टले गोल हाने

भारतको बेंगलुरुमा भईरहेको १४औं साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालकाअन्जन विष्टले कुवेत विरुद्ध गोल हानेका छन।  

पहिलो हाफमै दुई गोलले पछि परेको नेपालले ६५ औं मिनेटमा तेश्रो गोल खाएपछि नेपाली टोलीका अन्जन विष्टले एक गोल गरेका हुन । अन्जनले  कुवेतले गरेको तेश्रो गोलको दुई मिनेटपछि गोल गरेर अहिल ३ - १ को स्थीतीमा ल्याएका छन।  

प्रकाशित: ६ असार २०८० ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App