६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

काभा भलिबलः नेपाल र भारत भिड्दै

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालले भारतको सामना गर्न लागेको हो।

नेपाल र भारतबीचको खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ। नेपाल आज लगातार तेस्रो जित निकाल्ने योजनामा छ। पहिलो खेलमा नेपालले किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

प्रकाशित: १० जेष्ठ २०८० ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App