१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग आज शनिबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ। खेल चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।

बुधबारको पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा दुवै टोली जितको खोजीमा हुनेछ। पहिलो खेलमा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग रोमान्चक बराबरी खेलेको थियो।

प्रकाशित: ६ फाल्गुन २०७९ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App