नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ। मंगलबार पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवादमा छलफल र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ। Follow @nagarik_news प्रकाशित: १७ माघ २०७९ ०३:२९ मंगलबार
अर्थ ६ जेष्ठ २०८१ अनर म्याजिक सिक्स प्रो आउँदै सेलट्रोन नेपालले अनर म्याजिक सिक्स प्रो बजारमा ल्याउने भएको छ । अनर म्याजिक सिक्स प्रो ले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई संचालित प्रयोगकर्ता अनुभवहरुमा उन्नति गरेको कम्पनीले जनाएको छ ।
राजनीति ६ जेष्ठ २०८१ कांग्रेसले रवि लामिछानेको नाम नै किटानी गर्नुपर्छ भनेपछि मिलेन कार्यदलमा कुरा सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ।
समाज ६ जेष्ठ २०८१ उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु भएको छ।
समाज ६ जेष्ठ २०८१ इच्छाकामनामा खानेपानीले ल्याएको खुसी शान्ता गुरुङ चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ स्थित खेतबारीमा विवाह गरेर आएको ३५ वर्ष पुग्यो।