१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

नाबालिगमाथि बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। बुधबारदेखि इजलासमा थुनछेक बहस सुरू भएको छ। आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित  वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए।

मंगलबार बयान सकिएसँगै आज थुनछेक बहस सुरू भएको हो। यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो।

प्रकाशित: १६ कार्तिक २०७९ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App