६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

एसिड पीडित मुस्कानलाई पाँच लाख

एसिड पीडित पर्सा जिल्लाकी मुस्कान खातुनलाई थप उपचारकोलागि प्रदेश सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।  

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्कानको थप उपचारमा सहयोगकालागि पाँच लाख रुपैयाँ  उपलब्ध गराउने निर्णय गरेको हो। 

यसअघि प्रदेश सरकारले अर्की एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रूपैयाँ उपलब्ध गराएको थियो।

प्रकाशित: ९ कार्तिक २०७८ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App