१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

टिकटकमा महिलाविरुद्ध संवेदनशील भिडियो राख्ने क्रम बढेको भन्दै साइबर ब्युरोले दियो चेतावनी

पछिल्लो समय लोकप्रिय बनेको सामाजिक सञ्जाल टिकटकमा महिला तथा बालबालिकाविरुद्ध संवेदनशील भिडियो बनाउने क्रम बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सम्बन्धित पक्षलाई सचेत गराएको छ। 

ब्युरोले बुधबार सूचना जारी गरी त्यस्ता अमर्यादित, अशोभनीय, अश्लील र महिला तथा बालबालिकाको गोपनीयता एवं अधिकारीविरुद्धका भिडियो/सामग्री बनाउने तथा प्रसारण गर्नेविरुद्ध कारबाही हुने चेतावनी दिएको हो। 

हेर्नुहोस्, साइबर ब्युरोले जारी गरेको सूचना : 

 

प्रकाशित: १७ मंसिर २०७७ ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App