१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खाेलामा डुबेर  मृत्यु

राैतहट- बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बौधिमाई नगरपालिका–९ का उपेन्द्र साहका आठ वर्षीय छोरा रन्जित छन्। खोलामा नुहाउने क्रममा डुबेर सोमबार उनको मृत्यु भएको प्रहरी चौकी बंकुलका प्रहरी नायब निरीक्षक कल्याण आले मगरले बताए। उनको शव परिवारको जिम्मा लगाइएको पनि उनले बताए। रासस

प्रकाशित: १ श्रावण २०७६ ०९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App