काठमाडौं – नेपाल प्रहरीका ५० जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले आइतबार ५० जना डिएसपीको सरुवा गरेको हो । Follow @nagarik_news प्रकाशित: ४ असार २०७५ ०३:५४ सोमबार
राजनीति २४ वैशाख २०८१ राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गरेको छ।
राजनीति २४ वैशाख २०८१ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दर्ता गर्ने निर्णय भएको जानकारी दिए।
राजनीति २४ वैशाख २०८१ जसपा विवाद : पार्टी विभाजनका लागि दिएको निवेदन असंवैधानिक जनता समाजवादी पार्टी (जसपा) नेपालले अकोश राई नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन असंवैधानिक रहेको दाबी गरेको छ ।
स्वास्थ्य २४ वैशाख २०८१ १५ सय शय्याको दुवाकोटको वीर अस्पताल विस्तार गुरुयोजना अलपत्र सरकारले दुवाकोटमा विस्तार गर्ने घोषणा गरेको आठ वर्षसम्म पनि अस्पताल निर्माण कार्य अघि बढ्न सकेको छैन।