३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। विभिन्न विलासी सम्बन्धी व्यापारिक कामको फल राम्रो होला। यात्रामा फल प्राप्त हुने योग छ। समाजिक पदप्रतिष्ठा मिल्नेछ। धार्मिक कार्य गर्नु शुभ छ।

वृष राशिः व्यापार व्यवसायमा कम फल प्राप्तिको समय छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। राजनीतिमा सफलता मिल्नेछ। विदेश यात्राको योग रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।

मिथुन राशिः व्यापारको राम्रो फल प्राप्त हुनेछ। पराक्रमबाट कार्य सिद्धि हुने योग छ। नयाँ कार्यमा बाधा केही आउने छ। व्यर्थमा धन खर्च हुने समय छ। अध्ययनको क्षेत्रमा राम्रो छ। वाणी प्रभाव वढ्ने योग छ।

कर्कट राशिः आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा शुभ नै देखिन्छ। कार्यमा हिँड्दा व्यर्थ धन खर्च हुने हुँदा जोगिनु होला। ज्ञानको क्षेत्रमा रुचि बढ्ने छ।

सिंह राशिः व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। वैदेशिक यात्राको योग देखिन्छ। नवीन कार्यमा हात नहाल्नु राम्रो छ। स्वास्थ्यका कारण धन खर्च हुने समय छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ।

कन्या राशिः प्रयास गर्दा नयाँ फल प्राप्त हुने देखिन्छ। जग्गा सम्बन्धी काममा धन प्राप्तिको योग छ। शरीरमा साधारण रोग देखिन सक्छ। यात्राको समय छ। आफन्तबाट धन खर्च हुने योग छ।

तुला राशिः उन्नति प्रगति हुने देखिन्छ। विलासी क्षेत्रमा प्रवेश नगर्नु नै बेस हुन्छ। पराक्रमबाट कार्यसिद्धिमा सामान्य बाधा छ। उपलव्धिपूर्ण आर्थिक लाभ छ। अध्ययनार्थीका लागि पढाइमा रुची बढ्ने छ।

वृश्चिक राशिः मित्रहरुबाट कार्यसिद्धि योग कम रहेको छ। काम गर्दा विचार पुर्‍याएर गर्नुपर्नेछ। यात्रा गर्नु पर्दा दिनको सुरुमा नै गर्नु होला। साथीहरूबाट केही धन खर्च हुने योग देखिन्छ। रमाइलो भेटघाटमा सहभागी हुनु पर्नेछ।

धनु राशिः विद्यार्थीहरुका लागि पढाइ दोहोर्याउनुपर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने योग छ। सामान्य लाभ हुने दिन रहेको छ। वाणी प्रभाव बढ्ने छ। पारिवारमा सुमधुर सम्वन्ध रहने छ।

मकर राशिः नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। स्वास्थमा केही सुधार देखिने छ। सामान्य रोग देखापर्न सक्ने छ। पारिवारिक सदस्यहरू बीच शुभ सम्वन्ध रहने छ।

कुम्भ राशिः व्यापारिक लगानीहरू प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।  मित्रहरूबाट कार्यसिद्धि योग रहेको छ। स्वास्थ्यका कारणले केही धन खर्च हुने छ। व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

मीन राशिः आफ्नो क्षेत्रमा प्रभाव बढाउन सफल भइने छ। अग्रजमा सामान्य चर्म रोग देखापर्न सक्ने छ। केही धन खर्च हुने योग देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ।  

प्रकाशित: २५ श्रावण २०८१ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App