नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाइले सहिद थप्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेको छ। आइतबार साँझ इकाइले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाउँदै प्रदर्शन गरेको हो। Follow @nagarik_news प्रकाशित: २७ फाल्गुन २०८० १८:५८ आइतबार
अन्तर्राष्ट्रिय ७ जेष्ठ २०८१ रहेनन् ईरानी राष्ट्रपति रईसी, हेलिकप्टर दुर्घटनामा विदेशमन्त्रीको पनि मृत्यु समाचार संस्था रोयटर्सका अनुसार आइतवार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रईसीको मृत्यु भएको ईरानी अधिकारीहरूले बताएका छन्।
अर्थ ७ जेष्ठ २०८१ भूमिगत तार बिछ्याउने काम सुस्त काठमाडौं उपत्यकाभित्र भूमिगत तार बिछ्याउने काम सुस्त देखिएको छ। दुई वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ सुरु गरेको तार भूमिगत गर्ने कार्य चार वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हो।
अर्थ ७ जेष्ठ २०८१ ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ।
समाज ७ जेष्ठ २०८१ सुन लुटपाट गर्ने दुई पक्राउ नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ।