४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मिटरब्याज पीडितको प्रदर्शन: पक्राउ पर्नेको संख्या २० पुग्यो

फाइल तस्बिर

बालुवाटारबाट पक्राउ पर्ने मिटरब्याज पीडितको संख्या २० जना पुगेको छ। बुधबार दिउँसो प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो।

बालुवाटारबाट १५ जना पुरुष र ५ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई पनि प्रहरीले पक्राउ गरेको छ।  

प्रकाशित: २३ फाल्गुन २०८० १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App