नेपाल प्रहरी प्रधान कार्यालयले ७८ प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको जनाएको हो। Follow @nagarik_news प्रकाशित: २ फाल्गुन २०८० ०७:३० बुधबार
समाज ५ जेष्ठ २०८१ व्यक्ति केन्द्रित समिति गठन हुँदैन: एमाले उपाध्यक्ष पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन्।
समाज ५ जेष्ठ २०८१ सवारी दुर्घटना हुँदा चालकको मृत्यु मोरङ विराटनगरमा शनिबार बिहान कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
समाज ५ जेष्ठ २०८१ एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि... खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो।
समाज ५ जेष्ठ २०८१ लडेर एकजना महिलाको मृत्यु ट्वाइलेट जाने क्रममा घरको पहिलो तल्लाबाट लडेर भक्तपुरमा एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।